राप्तीमा बाढी आए दश हजार घर परिवार प्रभावित हुने


बाँके । यो वर्ष राप्तीमा बाढी आएमा दश हजार घरपरिवार प्रभावित हुने जिल्ला विपद व्यवस्थापन समितिले पूर्वानुमान गरेको छ । ठूलो पानी पर्दा बाँकेको राप्ती नदीमा बाढी आउने गर्छ ।     

विपद्बाट २५ हजार घर परिवारका एक लाख ५० हजार मानिसहरु प्रभावित हुने पूर्वानुमान गरेको समितिले बाढीबाट दश हजार घरका ५० हजार मानिस प्रभावित हुने जनाएको छ ।   

भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँधका कारण राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुवानमा पर्ने गरेका छन् ।    

केको प्रमुख जिल्ला अधिकारी शिव गेलालेले मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपद्को खोज तथा उद्धारमा प्रयोग हुने सामग्रीको प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा सबै सुरक्षा निकाय, पालिका र रेडक्रसको सहभागितामा प्रतिकार्य अभ्यास गरिएको बतायउनुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope