उपमहानगरपालिकाद्वारा मिनी ट्रिलर हस्तान्तरण


धरान । धरान उपमहानगरपालिकाले किसानलाई खेत जोत्ने औजार हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका प्रमुख तिलक राईले आज आयोजित कार्यक्रममा धरान–२० स्थित कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसान समूहलाई दुईवटा मिनी ट्रिलर औजार प्रदान गर्नुभयो ।    
    
कृषि शाखाका अधिकृत नगेन्द्र तामाङले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानलाई खेत जोत्न औजार उपलब्ध गराएको जानकारी दिनुभयो । समूहका अध्यक्ष मचिन्द्र राईले औजारले धान रोप्न सजिलो हुने बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope