यसो गरे जातिय विभेद उन्मुलन हुन् सक्छ (सुन्नुहोस पोड्कास्टमा समस्या र समाधान)

करिव ४ हजार बर्ष देखिको इतिहासलाई कोट्ट्याउन खोजिएको छ । जातिय विभेद समस्याको जरो पत्ता लगाउने प्रयास गर्नुको साथै समाधानको वारेमा पनि छलफल गरिएको छ । सुन्नुहोस अत्यन्तै महत्वपूर्ण र रोचक छलफल ।


यो पोड्कास्ट जातिय विभेद तथा छूवाछूतलाई कसरी हटाउन सकिन्छ भन्ने विषयमा सोसल मिडिया क्लबहाउसमा गरिएको छलफललाई रेकर्ड गरेर तयार पारिएको हो । यसमा निकै महत्वपूर्ण विषयहरूको उठान गरिएको छ । करिव ४ हजार बर्ष देखिको इतिहासलाई कोट्ट्याउन खोजिएको छ । जातिय विभेद समस्याको जरो पत्ता लगाउने प्रयास गर्नुको साथै समाधानको वारेमा पनि छलफल गरिएको छ । सुन्नुहोस अत्यन्तै महत्वपूर्ण र रोचक छलफल ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope