थप दुई हजार ४४४ मा कोरोना पुष्टि


काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ४४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पिसिआर र एन्टिजेन बिधिबाट ११ हजार ६४० जनाको परीक्षण गर्दा सो पुष्टि भएको हो ।    
    
छ हजार ६४८ जनाको पिसिआर बिधिबाट परीक्षण गर्दा एक हजार ५०९ र चार हजार ९९२ जनाको एन्टिजेन बिधिबाट परीक्षण गर्दा ९३५ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा मुलुकभर तीन हजार ८५३ जना सङ्क्रमित निको भएका छन् भने ४२ जनाको कोरोनाबाट निधन भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope