पाँच स्थानमा कोठी हुने भाग्यमानी


काठमाडौं । तपाईले सुन्नु भएकै होला हाम्रो शरिरमा भएका कोठीेले पनि जिवनमा महत्व राख्छन् भनेर । ज्योतिषशास्त्रलाई मान्ने हो भने हाम्रो शरिरमा हुने कोटीले हाम्रो स्वभाव, हाम्रो जिवन कस्तो हुन्छ भन्ने कुराई इगिंत गदर्छ ।

त्यस्तै विभिन्न ५ स्थानमा हुने कोठीले भने भाग्यमानीको संकेत गर्दछ । ति ५ स्थानमा स्थानमा कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ ।

१. हत्केलाको कोठी ः हत्केलामा कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ । ज्योतिषशास्त्र अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने । यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकालेसाथै निकै धनवान पनि हुन्छन् । विवाह पछि यस्ता मानिसला वित्नुको साथै ससुराली र घरमा पनि निकै सम्मान मिल्ने विश्वास छ ।

२. नाकमा कोठी ः नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुने बताइन्छ । यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

३. चिउँडोमा कोठी ः चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ । जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् ।

४. पिठ्युँमा कोठी ः जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् । पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope