एमाले कार्यदलमा सहमति


लामो समयको अन्तरसंघर्षपछी नेकपा एमालेभित्र रहेको आन्तरिक द्धन्द्द अन्त्य भएको छ । पार्टी विवादलाई साम्य पार्न र पार्टीभित्र रहेका दुई खेमालाई एक बनाउन कार्यदल गठन भएको थियो ।

दुबै पक्षका नेताहरु सम्मिलित कार्यदलले यसअघि पनि धेरैपटक विवाद मिलाउन खोज्दा पनि सहमती जुटेको थिएन । कार्यदलले १० बुँदे सहमती गर्दे एमाले एकिकृत हुने उल्लेख गरेको छ ।

सहमतिका मुख्य ५ बुँदा

१.विघटनसम्बन्धी विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा विधिसम्मत सहमति गर्ने

२.माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थापासहितका नेताले नेकपा हुँदा पाएको बराबरको जिम्मेवारी पाउने

३.माओवादी केन्द्रसँग एकीकरण हुँदा एमालेबाट केन्द्रीय कमिटीमा थपिएका सदस्यहरुलाई मान्यता दिने

४.केन्द्रीय कमिटी र स्थायी कमिटीमा थपिएका नेताहरुको जिम्मेवारी मिलान गर्न विधान महाधिवेशन गर्ने

५.एमालेले पुनर्जन्म पाएपछि अहिलेसम्म एकअर्काले गरेका कारबाहीसहितका निर्णय बदर गर्ने

यस्तो छ १० बुँदे एकता


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope