जडिबुटीको भण्डार गण्डकी प्रदेश ः मन्त्री अधिकारी


गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटी भएको प्रदेश भएको बताउनु भएको छ ।
गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्धन बाट प्रदेशको आयुर्बेदिक पर्यटन समेत बिकास हुने बताउनु भयो । मानीसको जिवनशैली दैनिक रुपमा भागबिलासी तर्फ गईरहेको अबस्थामा प्राकृतिक उपचार प्रणाली, अर्गानिक खाना अनि औषधीय गुण भएका जडिबुटीको बिकास , संरक्षण, बिस्तारीकरण महत्वपुर्ण बिषय रहेकोमा उहाँले जोड दिनुभयो ।

ग्रामिण भेगका जडिबुटी देखि बिस्व बजारमा बहुमुल्यमा बिक्रिी हुने जडिबुटीलाई राज्यले उचित ब्यबस्थापन गर्न आबस्यक रहेको उहाँको भनाई थियो । अहिलेको पछिल्लो कोरोना भाईरस संक्रमणले पनि खानपान र रहनसहनमा परिबर्तन आबस्यक रहेको चेतावनी मानवजाती लाई दिएको छ । हामीले यो अबस्थालाई पनि एउटा अबसरको रुपमा लिएर हाम्रा सम्पतीलाई बिस्व बजारमा बजारीकरण गर्न आबस्यक रहेकोमा उहाँले स्पष्ट पार्नुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope