अफगानी पूर्व राष्ट्रपति घानी सरण खोज्दै दुबहीमा


अफगानी पूर्व राष्ट्रपति असरफ घानी अहिले दुबहीमा छन्। उनले कावुल छोडेको एक दिन पछि यो खबर आएको हो ।

दुबहिको परराष्ट्र मन्त्रालय यो कुरा जनाकारिमा दिएको हो कि दुबहिले राष्ट्रपति घानी र उनको परिवारलाई मानवताको आधारमा आफ्नो देशमा स्वागत गरेको छ ।

घानिले आफ्नो फेसबुक स्ट्याटसमा आईतबार लेखेका थिए कि उनले देश छोड्नुको अर्थ देशमा कुनै रक्तपात नहोस भन्ने थियो । अब तालिवानले के गर्छ हेर्न बाकि छ, उनले भनेका छन् । ‘तालिवानले सबै जनताको मन जित्न सबैलाई जाति र तप्काको मानिसहरूलाई बिस्वास दिलाउन सक्नु पर्ने कुरा पनि बताएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope