अफगानी पूर्व राष्ट्रपति घानी सरण खोज्दै दुबहीमा

KABUL, AFGHANISTAN - APRIL 24: Afghanistan's President Ashraf Ghani addresses U.S. Defense Secretary James Mattis and his delegation at the Presidential Palace on April 24, 2017 in in Kabul, Afghanistan. Mattis is on a regional tour of the Middle East. (Photo by Jonathan Ernst - Pool/Getty Images)
अफगानी पूर्व राष्ट्रपति असरफ घानी अहिले दुबहीमा छन्। उनले कावुल छोडेको एक दिन पछि यो खबर आएको हो ।
दुबहिको परराष्ट्र मन्त्रालय यो कुरा जनाकारिमा दिएको हो कि दुबहिले राष्ट्रपति घानी र उनको परिवारलाई मानवताको आधारमा आफ्नो देशमा स्वागत गरेको छ ।
घानिले आफ्नो फेसबुक स्ट्याटसमा आईतबार लेखेका थिए कि उनले देश छोड्नुको अर्थ देशमा कुनै रक्तपात नहोस भन्ने थियो । अब तालिवानले के गर्छ हेर्न बाकि छ, उनले भनेका छन् । ‘तालिवानले सबै जनताको मन जित्न सबैलाई जाति र तप्काको मानिसहरूलाई बिस्वास दिलाउन सक्नु पर्ने कुरा पनि बताएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस