धेरै ढिलो हुनु पहिल्यै गरिहालौ


जो सुकै नेता यो देशमा ‘म गर्छु’ भन्दै आए पनि कसैले केहि गर्न नसकेको स्थिति छ।

देशको सामाजिक, राजनीतिक र आर्थिक स्थिति दिन दिनै खस्किदै गएको देखिन्छ । अझ महामारीका बेला सरकार निरिह हुन्छ ।

बिदेशी सहयोग र रेमिट्यान्सको भरमा चलेको यो सरकारले कहिले आफूलाई बिस्वको शक्तिशाली देशको रुपमा स्थापित गर्ला भन्ने कुरा यहि हिसाबले सोच्ने हो भने अकल्पनीय छ ।

युवाहरू विदेश पलायन हुनु भनेको यो देशको राजनीतिक हैसियत कस्तो रहेछ भनेर पनि बुझ्नु हो ।

अब हामी देश विदेशमा रहेका सबै योग्य युवाहरू मिलेर यो देश बनाउनु अपरिहार्य छ । धेरै ढिलो हुनु पहिल्यै गरिहालौ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope