भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार’


लामो समय बालसाहित्यमा योगदान पु¥याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ ।

मित्र प्रतिष्ठानका समन्वयमा दुःखी प्रकाशनले प्रदान गरेको सो पुरस्कारको राशि नगद रु ११ हजार १११ पुरस्कार राशिसहित दोसल्ला र पुरस्कारपत्र छ ।

प्रदेशसभा सदस्य दुलालले भारतीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभयो । कार्यक्रमकै बीच दुःखी प्रकाशनले चार जेहेन्दार विद्यार्थीलाई पोशाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope