नेकपा (एकीकृत समाजवादी)को जिल्ला संयोजकमा सापकोटा

नेकपा (एकीकृत समाजवादी) पार्टीले सिन्धुपाल्चोक जिल्लामा कमिटी गठन गरेको छ ।
शनिबार सोम सापकोटाको संयोजकत्वमा १०३ सदस्यीय कमिटी गठन गरेको हो । स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितिमा समाजवादीले कमिटी गठन गरेको हो ।
कमिटीका सल्लाहकारमा यमबहादुर महतलाई चयन गरिएको छ भने संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहनुभएको छ । समितिको सहसंयोजकमा प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ चयन हुनुभएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस