पौड्यालको अपरिचित अनुहार सार्बजनिक


कथाकार,समीक्षक, कवि समालोचक महेश पौड्यालको कथा सङ्ग्रह “अपरिचित अनुहार” को आज लोकार्पण भएको छ । पुस्तकमाथि समीक्षा गर्दै डा. अशोक थापा, डा. रजनी ढकाल लगायतले पौड्यालका अधिकांश कथा युवा पुस्ताकेन्द्रित रहेको भन्दै प्रसंशा गर्नुभएको थियो ।

यस्तै, मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले पनि कथासंग्रहमाथि सबैलाई हसाउदै आफ्नो धारणा राख्नुभएको थियो ।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य २ सय ७५ रुपैयाँ रहेको छ । पौड्यालका ‘त्यसपछि फुलेन गोदावरी’ कथासंग्रह लगायत कृति प्रकाशनमा आइसकेका छन् । उहाँ अनुवादमा पनि त्यतिकै अगाडि हुनुहुन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope