आमन्त्रण


हेर त !
लेखेर बादलमाथि
एक टुक्रा कविता
पोतिदिएको छु रङ्ग
मेरो प्रेमको,
साँचेर हृदयभरि
एक अञ्जुली माया
भरिदिएको छु सुगन्ध
तिम्रो सुवासको,
आऊ न
बोकेर त्यही सुवास
अनि फैलिदेऊ
मेरो मनको दिगन्तसम्म !

(हृदयबाट कविता लेख्ने निरा शर्माका सिर्जनामा प्रेमानुभूति मुखर पाइन्छ। उहाँ हाल अमेरिकामा बसोबास गर्नुहुन्छ।)

निरा शर्माका यी कविताहरु पनि पढ्नुहोस्।

झरी: तिमीलाई सम्झने बहाना (कविता)

तिम्रो प्रतिक्षामा


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope