विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरबाट नौ पुरस्कार दिइने


विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरले भारत, मगध सम्राट् अशोक मौर्य तथा नेपालका पूर्वप्रधानमन्त्री जङ्गबहादुर राणा, राजा महेन्द्र र राजनीतिज्ञ बिपी कोइरालाका विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको छ ।

सोअनुसार मन्दिरले रु एक लाख राशिका चार प्रथम पुरस्कार, रु ५१ हजारका दुई द्वितीय पुरस्कार र रु २५ हजारका तीन तृतीय पुरस्कार दिने छ ।

मन्दिरका अध्यक्ष कञ्चन पुडासैनीले आफ्ना मातापिताका नाममा ती पुरस्कार–सम्मान स्थापना गर्नुभएको हो । संस्थाले ती व्यक्तित्वमा आधारित भई आगामी मङ्सिर २५ गतेभित्र १० देखि ५० पेजसम्मका रचना (एकभन्दा बढी पनि सकिने) पठाउन विद्वान्हरूलाई आग्रह गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope