इजरायली प्रधानमन्त्रीद्वारा अस्ट्रियाली चान्सलरलाई भ्रमणको निम्तो

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्तालाप गर्दै जेरुसेलम भ्रमणको निम्तो दिनुभएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। “
आज, प्रधानमन्त्री नफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्ता गरी उहाँलाई कार्यकाल सफलताको कामना व्यक्त गर्नुभएको छ । सो अवसरमा उहाँहरू बीच कोरोनाभाइरस र यसको नयाँ भेरियन्ट ओमिक्रोन विरुद्धको लडाइको बारेमा पनि विचार आदानप्रदान भएको छ। साथै उहाँहरू दुई राष्ट्र बीचको घनिष्ठ सम्बन्ध कायम राख्न पनि सहमत हुनुभएको छ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस