हेलिकप्टरमार्फत घाइतेको उद्धार

ओखलढुङ्गा, ३ माघः
रामपुरबाट ओखलढुङ्गा आउने क्रममा सोमबार बिहान थापाचौरस्थित स १ ज १८२३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा घाइते भएका सवारी चालक कृष्णप्रसाद दाहाल (जिरे)को ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको न्यूरो अस्पताल लगिँदै । जीप सडकबाट करिब १०० मिटर तल खसेको थियो । तस्बिर ः पूर्णप्रसाद न्यौपाने÷रासस
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस