महालक्ष्मी नगरपालिका-५ टिकाथलीका स्थानीय समस्यालाई तत्काल सम्बोधन गर्न निवेदन 


महालक्ष्मी नगरपालिका-५ टिकाथली, ललितपुरका स्थानीय जनताले दैनिक देखिरहेका र भोगिरहेका समस्याहरूलाई लिएर स्थानीय जनताको प्रतिनिधित्व गर्दै तुलसी आचार्य र ध्रुव पोखरेलले वडा ५ को वडा कार्यालयमा निवेदन दिएका छन् । 

उक्त निवेदनमा टिकाथलीमा देखिएका खास गरी मोतिचोक, खरिबोटको बाटो र त्यसको आसपासमा भएका गोरेटा बाटाहरू र जागरण टोलभित्रका समस्या र त्यसलाई सम्बोधन गर्न भनेर सुझाइएको छ ।  त्यहाँ भएका समस्याहरूलाई सम्बोधन गर्न स्थानीय वासीहरूसँग मिलेर काम गर्न र त्यो सँगै चेतनाका कार्यक्रमहरू पनि गर्न सुझाइएको छ ।  

वडा अध्यक्ष श्री कपिल केसीलाई बुझाइएको निवेदनमा बोधार्थमा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेको छ ।  

तुलसी आचार्य र ध्रुव पोखरेल द्वयले उक्त निवेदन महालक्ष्मी नगरपालिका प्रमुख हरि गोविन्द श्रेष्ठ, महानगरपालिकाका मेयर चिरिबाबू महर्जन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत बुझाएका थिए ।  

बुझाइएको निवेदनको ब्यहोरा यस्तो छ ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope