प्रशासन कार्यालयमा हेल्पडेक्स स्थापना


पर्सा जिल्ला प्रशासन कार्यालयले अनलाइनमार्फत राष्ट्रिय परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना गरेको छ । हेल्पडेक्समार्फत सेवाग्राहीका लागी निःशुल्क रुपमा राष्ट्रिय परिचय पत्रका लगि विवरण भर्ने कार्य प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । विवरण फारम भर्न सेवाग्राहीबाट अस्वभाविकरुपमा शुल्क लिइ साइबर कप्युटर र स्टेशनरी पसलहरुले अनलाइन फारम भरेको गुनासो आएपछि प्रशासनले यस्तो काम थालेको हो ।

जिप्रकाको कोठा नम्बर ७ बाट निःशुल्करुपमा अनलाइन फारम भर्ने व्यवस्था पनि मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । कार्यालयद्धारा जारी सूचनामा शुल्क लिएर कुनै स्टेशनरी तथा साइबर पसलहरुलाई राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फारम नभर्न÷नभराउन पनि आग्रह गरिएको छ । सूचनाविपरीत कसैले शुल्क लिएर अनलाइन फारम भरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि उल्लेख छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope