समुद्रमा भक्तजन नुहाउँदै


भारतको तमिलनाडु राज्य अवस्थित प्रसिद्ध रामेश्वरम मन्दिर अगाडि रहेको समुद्रमा नुहाउँदै गरेका भक्तजन । रामेश्वरम मन्दिर दर्शन गर्नुअघि यहाँ नुहाउने गरिन्छ । हिन्दु धर्मावलम्बीको चारधाम मध्य एक धाम रामेश्वराम मन्दिर लिने गरिन्छ । यहाँ हरेक दिन ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी धर्मावलम्बीले दर्शन गर्ने गरिन्छ । तस्बिर ः रत्न श्रेष्ठ÷रासस


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope