भक्तपुर क्षेत्र नं १ ः मतगणना आरम्भ


भक्तपुर क्षेत्र नं १ को मतगणना सुरु भएको छ । खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा १ चाँगुनारायणको मतगणना सुरु भएको हो ।

त्यसैगरी प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार हजार पाँच सय २८ मतदाता रहेकामा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको थियो ।

यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सुनिल गोठे बासु, एमालेका उम्मेदवार नवराज गेलालबीच प्रतिस्पर्धा रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope