माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौं, २१ पुस । माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । तर, व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् ।
माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस