विद्यालयमै दाजुले पिटे बहिनीलाई
भक्तपुर, २१ पुस । भक्तपुरको चागुनारायण नगरपालिका- ९ फैढोकास्थित एउटा स्कुलमा दाजुले बहिनीमाथि कुटपिट गरेका छन् । देवी मावि कक्षा ९ मा अध्ययनरत रामेछाप खाणदेवी गाउँंपालिका-५ घर भई हाल सोही ठाउँंमा डेरा गरी बस्ने १५ वर्षीया विनिता श्रेष्ठलाई सोही स्कुलमा कक्षा १० मा पढ्ने दाजु वर्ष २० विनोदले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार बहिनीलाई स्कुल परिसमा कुटपिट भएको हो । घटनाबारे थप बुझ्न सुडाल प्रहरी प्रभागबाट प्रहरी घटनास्थल पुगेको उनले जनाए ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस