कमेडी र फिल्मपछि भिडियोमा कपिल शर्मा
मुम्बई, २० माघ । भुषण कुमार नयाँ कलाकारलाई अवसर दिने निर्माताका रुपमा चिनिन्छन् । यसपटक उनले कमेडियन तथा फिल्म अभिनेता कपिल शर्मालाई यो अवसर दिँदैछन् ।
आफ्नो टी–सिरिजले निर्माण गर्न लागेको भिडियो ‘अलोन’मार्फत कपिलले म्यूजिक भिडियोमा पाइला चाल्दैछन् । शोबिजको सबैभन्दा लोकप्रिय हस्ती गुरु रन्धावा र कपिलले आगामी फेब्रुअरी ९ मा रिलिज हुने सिंगल ‘अलोन’का लागि सहकार्य गरेका हुन् ।
यो गीतलाई टी–सिरिजले प्रस्तुत गर्दै छ । यो गीतका लेखक गुरु नै हुन् भने भिडियोमा फ्टिीको निर्देशन छ । गीत मनालीको सुन्दर लोकेसनमा छायांकन गरिएको छ । गीतमा कपिल र गुरुका अलावा योगिता बिहानीको पनि अभिनय छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस