गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित


पोखरा, २० माघ । गण्डकी प्रदेशसभाले दुईवटा अध्यादेश पारित गरेको छ ।

प्रदेशसभाले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले ल्याएको गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन, सेवाको सर्त र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई सर्वसम्मत पारित गरेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । 

प्रदेशसभाको बिहीबार बसेको बैठकले उक्त अध्यादेश पारित गरेको हो । उक्त अध्यादेश पारित गराउन प्रदेशसभाका सत्ता र प्रतिपक्षका सांसदले स्वीकृति दिएका थिए । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope