रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ
न्युज कारखाना
काठमाडौं, २१ माघ्
राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने बारेमा छलफल गर्नसमेत नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन दिएको अल्टिमेटम सकिनै लाग्दा माओवादीले स्थायी कमिटीमा छलफल गरेर टुंगोमा पु¥याउन लागेको हो ।
गृह मन्त्रालयको लफडा, राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार चयन देखी स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागको जिम्मेवारी वाँडफाँड गर्नका लागि बोलाईएको माओवादीको स्थायी कमिटी बैठक बारम्बार स्थगित हुदैँ पुनः शनिवार जारी राखिएको हो ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस