पातारासीले सबै नागरिकलाई स्वास्थ्य बिमाकाे पहुँचमा ल्याउने


दिलमाया शाही

 जुम्ला, ३ फागुन । जुम्लाको पातारासी गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने भएको छ ।  गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका तथा आर्थिक अवस्था न्यून भएका नागरिकहरुलाई स्वाथ्य सेवाको पहुजमा ल्याउने बताएको छ ।

गाउँपालिकाले वर्षमा दुई जना स्थानीयलाई नि:शुल्क एमबीबीएस अध्ययन गर्नका लागि आर्थिक सहयोग गर्ने नीतिअनुसार एक जनालाई पहिलो वर्ष  ७ लाख रुपैया प्रदान गरिएको बताएको छ । 

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाका अनुसार पातारासी गाउयँपालिका ४ का नविन रेउलेलाई एमबीबीएस अध्ययनका लागि सहयोग भएको छ । संयोजक बुढ्थापाका अनुसार रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् । 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope