सुर्खेतमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


हेमन्त केसी/न्युज कारखाना

सुर्खेत, ३ माघ

वीरेन्द्रनगर ११ अन्तर्गत ठूलो बिउरेनी नजिकै बालुवा बोकेको ट्याक्टर दुर्घटना हुदाँ  लेकबेसी नगरपालिकाका  १५ का जितेन्द्र नेपाली मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो करिब ३ ः ३० बजे सुर्खेत बजारतर्फ आउँदै गरेको भे १ त ४४८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा वीरेन्द्रनगर  ११ का २८ वर्षीय जीवन बादी र लेकबेसीका १५ वर्षीय सन्दिप सुनार घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope