अखिलको नयाँ नेतृत्वको आज घोषणा हुने
काठमाडौं, ५ पुस । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनिययन (अनेरास्ववियु)को नया नेतृत्वको आज औपचारिक घोषणा हुदैँछ ।
७ बर्ष पछि भएको एमाले अखिलको भावी अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल र मोती बिकलगायतले उम्मेदवार दिएका छन ।
यसैगरी १ सय ९९ केन्द्रिय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने गरी मतदान प्रक्रिया सम्पन्न गरिएको अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिएका छन ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस