इटालियन सिरीमा नापोलीले सहज जित


काठमाडौ, ७ फागुन । इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ ।

 

शुक्रबार राति भएको खेलमा नापोलीले सासोउलोलाई २–० गोल अन्तरले हराउँदै सहज जीत निकालेको हो  ।

 

नापोलीको जितमा कभिचा केभाराटकेलिया र भिक्टर ओसिमहेनले एक एक गोल गरे ।

 

खेलको १२ औं मिनेटमा केभाराटकिलियाले कभिचाले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए भने त्यसपछि खेलको ३३ औं मिनेटमा भिक्टर ओसिमहेनले अर्को गोल गर्दै नापोलीलाई २–० को अग्रताको जीत दिलाए ।

 

जितसँगै नापोलीले २३ खेलमा ६२ अंक जोडेको छ भने नापोली दोस्रो स्थानको इन्टर भन्दा १८ अंकले अघि छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope