इटालियन सिरी एमा इन्टर मिलानलाइ ३–१ काे अग्रता
काठमाडाैं, ७ फागुन । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले उडीनेजेलाई ३–१ गोल अन्तरले हराएर सहज जीत निकालेकाे हाे ।
इन्टरलाई जितमा रोमेरो लुकाकु, हेन्रिख मिखिटार्यन र लाउटरो मार्टिनेजले एक–एक गोलकाे याेगदान गरेका छन भने तर, उडीनेजेका सान्डी लोभ्रिचले एक गोल फर्काएर खेललाइ ३–१ मा सिमित पारिदए ।
जितसँगै इन्टरले २३ खेलमा ४७ अंक जोडेर दोस्रो स्थानमा छ भने उडीनेजे ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस