पशुपतिमा १ हजार ८ त्रिशूल पदयात्रा (फोटो फिचर)
काठमाडौं, ८ फागुनमा । पाशुपत क्षेत्रमा १ हजार ८ त्रिशूल पदयात्रा गरिएको छ । सोमबार ॐकार शक्ति नेपालले काठमाडौंस्थित पाशुपत क्षेत्रमा १ हजार ८ त्रिशूल पदयात्रा गरेको छ ।
विश्व शान्ति र राष्ट्रिय जागरणका लागि भन्दै गरिएको त्रिशूल यात्रामा गुरु गोरखनाथ मठका प्रमुख महन्त योगी शीर्षनाथ, जसमनी परम्पराका मठाधीश परमहंस महर्षि श्री तुलसीदिल समयोगी, सत्य सनातन महाराज, व्यासाचार्य श्री किशोर गौतमसहित साधुसन्तको सहभागिता थियो ।
त्रिशूल यात्रा गौशाला, मित्रपार्क, उमाकुण्ड हुँदै पशुपति परिसरमा गएर समापन गरिएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस