बौद्धमा ग्याल्पो ल्होसारको रौनक (फोटो फिचर)

काठमाडौं, ९ फागुन । शेर्पा समुदायले मंगलबार ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाउने गरेका छन् ।
नयाँ वर्षका रुपमा शेर्पा समुदायले मंगलबार २१५०औँ ग्याल्बो ल्होसार पर्व मनाइरहेका हुन् । यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षाेल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् ।
ग्याल्बो ल्होसारको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस