नबिल बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं, १० फागुन । नबिल बैंकको संस्थापक सेयर बुधबार बिक्रीमा आएको छ। बैंकले ३ लाख कित्ता सेयर बिक्री आह्वान गरेको हो।
सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदै छ उक्त सेयरका लागि जो कोही संस्थाले बोलकबोल पेस गर्न सक्नेछन । बैंकका अनुसार उक्त सेयर खरिद गर्न चाहानेले फागुन २५ गतेभित्र आवेदन दिन सक्ने छन ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस