लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीको जवाफ मागियो
काठमाडौं, १० फागुन । विभिन्न माग राखेर मधेशसहितका स्थानमा भएका आन्दोलनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी गंगाराम थारूले लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका हुन् ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक आग्रह गरिएको भन्दै उनले तर, प्रधानमन्त्रीबाट धारणा नआएकाले अब तुरुन्त प्रधानमन्त्रीले धारणा राख्नुपर्ने माग गरेका हुन् ।
प्रधानमन्त्रीको धारणा नआएको सदनमा अवरोधको सुरुवात गर्ने उनले चेतावनी दिए ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस