डि मारियाको ह्याट्रिकमा युभेन्ट्सकाे सहज जित


काठमाडाैं, १२ फागुन । अर्जेन्टिनी स्टार एन्जल डि मारियाको ह्याट्रिकमा सानदार जित निकाल्दै युभेन्ट्स युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्डको दोस्रो लेगमा ३–० ले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुग्न सफल भएको हो । 

नान्टेसमा बिहीबार राति भएको खेलको पाँचौं मिनेटमा डि मारियाले निकोलो फाजिओलीले पासमा गरेको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता दिलाएका थिए ।

 

पेनाल्टी बक्समा मारियाले गरेको प्रहारलाई हातले रोके रेफ्रीले निकोलस पालोइसलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसपछि १० खेलाडीमा सिमित भएको नान्टेस बिरुद्ध उनले पेनाल्टी सुटआउटमार्फत २–० को अग्रता दिलाए ।

डुसान भ्लाहोभिचको पासमा  ७८औं मिनेटमा डि मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope