दिपकप्रकाश भट्ट एमाले अर्थ बिभागमा मनोनित


काठमाडौं, १३ फागुन । नेकपा एमालेले केन्द्रिय अर्थ तथा योजना बिभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ ।

 

च्यासल, ललितपुरमा बसेको केन्द्रिय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ बिभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार बिभाग सचिव गोकर्ण बिष्टले जानकारी दिए । उनका अनुसार केन्द्रिय सदस्य दुर्गा प्रसाई हटाउने पनि निर्णय बैठकले गरेको छ।

 

सो बैठकले २५ फागुनमा हुन गईरहेको राष्ट्रपति निर्वाचनका लागि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय सोही बैठकले लिएको हो ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope