आठ दलले केन्द्र देखी प्रदेशसम्मका सांसदलाई अभिमुखीकरण तालिम दिने 


काठमाडौ, १४ फागुन ।आठ दलीय गठबन्धनले आफना सांसदहरुलाई अभिमुखीकरण तालिम दिने भएको छ ।

 

प्रधानमन्त्री निवासमा दोस्रो पटक बसेको बैठकले संघ देखी प्रदेशसम्मका आफना सांसदहरुलाई अभिमुखीकरण तालिम दिने निर्णय गरेको हो । 

 

राष्ट्रपतिमा कांग्रेस उम्मेवारलाई समर्थन गर्ने निर्णय गरे पछि बसेको पहिलो बैठकमा समसमायिक राजनीतिक कुराकानी भए पनि थप कुराकानी नभएको नेताहरुले जनाएका छन । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope