नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन, डेटा टर्की पुग्छ : आरजु राणा


काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको अभिलेख सुरक्षित नरहेको र डाटा टर्की पुग्ने गरेको दाबी गरेकी छन् । 

नेविसंघले मंगलबार ललितपुरमा आयोजना गरेको अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नरहँदा डेटाहरु टर्की पुग्ने गरेको आफूले जानकारी पाएको बताइन् ।

नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औँल्याएकी उनले अन्यथा नेपालको सुरक्षासहित सबैखाले तथ्यांकहरू चोरी हुने जोखिम रहेको बताइन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope