पल्सर स्पोर्टस अबार्ड बर्ष खेलाडी मनोयनमा परेका खेलाडी सार्बजनिक
काठमाडौं, १६ फागुन । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ को वर्ष खेलाडी महिलातर्फ क्रिकेटका दुई र बक्सिङ, भलिबल र एथलेटिक्सका एक–एक खेलाडी मनोनयनमा परेका छन् ।
मञ्चले मंगलबार एक कार्यक्रमकाबीच वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । जसमा महिलातर्फ क्रिकेटका सीताराना मगर र रुबिना क्षेत्री, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् ।
अवार्ड फागुन २३ गते हुदैछ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस