फर्जी खेलाडी विवादले अर्घाखाँचीमा रनिङ शिल्ड अनिश्चित


अर्घाखाँची, १६ फागुन । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताअवरुद्ध भएकाे छ ।

जारी प्रतियाेगितामा अन्य खेलहरु सम्पन्न भए पनि भलिबलमा केही स्थानीय तहहरूले फर्जी खेलाडि ल्याएकाे भन्दै विवाद बढेपछि खेल अनिश्चत बनेकाे हाे ।

भूमिकास्थान नगरपालिकाले बढी उमेर समूहका खेलाडी सहभागी गराएकाे पाइएपछि फर्जी खेलाडी हटाएर खेल सन्चालन गर्ने सर्वपक्षीय सहमति भए पनि केही पालिकाहरुले खेल सन्चालन हुँदै गर्दा फेरि असहमति जनाएपछि खेल अनिश्चित भएकाे हाे ।

 सहमतिकाे प्रयास भइरहेकाे छ । आपसी सहमतिपछि अविलम्ब खेल सञ्चालन हुने आयाेजकले जानकारी दिएकाे छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope