समिट लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं, १६ फागुन । समिट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर सेयरधनीहरुलाई उक्त बोनस वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले बोनस सेयर १३.५६ प्रतिशत र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्ताव गरिएको बोनस सेयर तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र समिटको चौथो वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस