एनआइसी एसिया लघुवित्तको नगद लाभांश घोषणा
काठमाडौं, २३ फागुन । एनआइसी एसिया लघुवित्त वित्तीयको लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हा ।
लघुवित्तले २०७८–७९ को नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछिमात्र लगानीकर्तालाई उक्त लाभांश वितरण गरिने छ ।
.
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस