तेस्रो चरणको लिगमा थ्रीस्टारकाे पहिलो जीत


काठमाडौं, २७ फागुन । शहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणमा आइपुग्दा थ्रीस्टार क्लबले पहिलो जित निकाल्दै खुमलटारलाई हराएको हो । नव प्रवेशी एफसी खुमलटारको लगातार यो दोस्रो हार हो ।

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले बिजयी गराउँदा दुबै गोल अजायी मार्टिन्सले गरेका हुन । 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको ५४ औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए। 

उनै मार्टिन्सले ८३ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारे। 

यसअघि थ्रीटारले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो भने फ्रेण्ड्स क्लबसँग ३–३ को बराबरी गरेको थियो। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope