दिपायलमा आगलागिबाट एक होटलमा क्षती
डोटी, २६ फागुन
दिपायल पिपल्ला बजारस्थित एक होटलमा आगलागि भएको छ । शुक्रबार साँझ ७ बजे चाउमिन पकाउने क्रममा ग्यास लिक भएर मनकामना होटलमा आगलागी भएको हो ।
आगलागीबाट होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएको छ । होटलसँगै जोडिएको गिताञ्जली सुनचाँदी पसलमा पनि आगोले छोएको थियो । समयमै आगो नियन्त्रणका लागि स्थानीय खटिएपछि थप क्षती हुनबाट बचेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस