८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, २६ फागुन । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायीय महासंघकाअनुुसार बिहीबारको तुलनामा शुक्रबार तोलामा ८०० रुपैयाँले बढेर सुन १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाला सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस