फिल्म स्टुडियो बनाउन चाहन्थे सतीश


मुम्बई, ३० फागुन । बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको गत मार्च ९ मा निधन भयो । उनका भतिज निशान्तले सतीशको अन्तिम संस्कार गरे । उनले सतीशको अस्थीलाई हरिद्वारमा विसर्जन गरिसकेका छन् ।

 

हालैमात्र निशान्तले काका सतीशको अन्तिम इच्छाको बारेमा खुलासा गरेका छन् । जुन इच्छालाई सतीशले पुरा गर्न सकेनन् ।

 

‘काका एउटा ठूलो फिल्म स्टुडियो बनाउन चाहनुहुन्थ्यो । अब त्यो चाहनालाई बोनी कपूर र अनुपम खेरले पुरा गर्दै हुनुहुन्छ । किनकी उहाँहरु काकाको परिवार सदस्य जस्तै हुनुहुन्छ’, निशान्तले भनेका छन् ।

 

निशान्तका अनुसार सतीश सन् २०२१ मा रिलिज फिल्म ‘कागज’को सिक्वेल बनाइरहेका थिए । यो फिल्म अहिले सम्पादन चरणमा छन् । भलै सतीशले फिल्मको काम पुरा गर्न नपाए पनि सतीशले त्यो कामलाई पुरा गर्ने योजना बनाएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope