मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धनुषा, १५ चैत । धनुषाको मिथिला बिहारी नगरपालिका २ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार व्यक्ति भने घाइते भएका छन् ।
धनुषाकै मिथिला बिहारी नगरपालिका ६ सिरसियाका २१ बर्षीय बिजय कुमार यादवको मृत्यु भएको हो । उपचारको क्रममा विजय कुमारको काव्य अस्पताल जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।
घाईते भएका उनका २५ वर्षीय दाइ रितेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश२-०२-००२ प ४३ ८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस