‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तिमी दमन गर्ने भूल लिएर नआऊ’

काठमाडौं, ६ वैशाख । मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।
‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ, प्रहरी मेरो साथी द्वन्द्व नखोज’ जस्ता लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
मिटरब्याजपीडितको आन्दोलनप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।
केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस