बारा–२ मा ४५ प्रतिशत मत खस्यो
बारा, १० वैशाख । बारा क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा ४५ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार दिउँसो साढे बजेसम्ममा ४५ प्रतिशत मत खसेको हो ।
मतदान कार्य अहिले पनि चलिरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म रहनेछ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस