मुलपानीमा पानि पर्दा नेपाल–साउदी अरब बिच खेल अझै सुरु भएन
काठमाडौं, ११ बैशाख । मुलपानीमा सिमसिम पानी परे पछि नेपाल र साउदी अरब बिचको खेल अझै सुरू हुन सकेको छैन ।
नेपाल पहिलो पटक मुलपानी मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको दिनमा नै पानी परे पछि अहिले पिचमा कभरले ढाकिएकाे छ । जसका कारण नेपाल मैदानमा उत्रन पाएको छैन ।
जसका कारण एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेलको साढे आठ बजे हुनुपर्नेमा पानी परेका कारण टस सुरु हुन सकेको छैन ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस